वागी उम्मेदवारलाई बसाल्छौँ,पुर्वमुख्यमन्त्री शाही

वागी उम्मेदवारलाई बसाल्छौँ,पुर्वमुख्यमन्त्री शाही

कालिकोट-  प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागी लडेका पाँच दलिय गठबन्दनका उम्मेदवारलाई बसाल्ने प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाहीले बताएका छन् ।

शुक्र्वार सदरमुकाम मान्ममा बसेको संयुक्त पाँच दलिय गठबन्दनको वैठकमा बोल्दै शाहीले कार्तिक ६ गते सम्म गठबन्दनका विरुद्ध उठेका संघ र प्रदेशका उम्मेदवारलाई बसाल्ने बताएका हुन ् ।

वागी उम्मेदवारको सामान्य भय भएपनी चुनौति नभएको निकिर गरेका छन ्।
शाहीले सवै गठबन्दनका उम्मेदवारहरुलाई जिताउन सवैलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित