बिपद प्रतिकार्यका लागी उद्धार अभ्यास

बिपद प्रतिकार्यका लागी उद्धार अभ्यास

कालिकोट — बिपद प्रतिकार्यका लागी नरहरीनाथ गाउँपालिकामा उद्धार अभ्यास गरिएको छ ।

युुएस .ए .आइडीको को को आर्थिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वय, हुरेण्डेक नेपालद्वारा संचालित भकारी परियोजना अन्तरगत प्राकृतिक प्रकोप द्वारा हुन सक्ने बाढी, पहिरो लगाएतका विपत जस्ता समस्याबाट कम क्षती हुन दिनको लागि बिपत प्रतिकार्य, खोज तथा उद्दार अभ्यास नरहरिनाथ गाउँपालिकामा गरिएको हो ।

बिपदका बेला उद्धार कसरी गर्न सकिन्छ भनी अभ्यास गरिएको वडाध्यक्ष प्रदिप वोहोराले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित