बस दुर्घटनाका घाइते लाई भेट्दै अध्यक्ष सिंह

बस दुर्घटनाका घाइते लाई भेट्दै अध्यक्ष सिंह

कालिकोट – मिनि बस दुर्घटनाका घाइते लाई भेट्न महावै गाउँपालिका अध्यक्ष खेमबहाददुर सिंह प्रदेश अस्पताल कालागाउँ पुगेका छन ।
बिहिवार मान्मदेखि नाग्मका लागि छुटेकाे मिनि बस खाँडाचक्र नगरपालिका काे सिम्लेखाेलाकाे दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा एक जना सहचालककाे मृत्यु भएकाे थियो भने १० जना घाइते भएकाे थिए ।
घाइते लाई जिल्ला अस्पताल मा उपचार गरिए पनि थप उपचारकाे लागि सुर्खेत लगिएको छ ।
घाइते अवस्था वुझ्न अध्यक्ष सिंह अस्पताल पुगेका छन ।
घाइतेकाे उपचारमा कमि हुन नदिन अाग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित