Online News Khabar

युनिकोड

महावै गाउँपालिकाले बिपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्दै

0
SHARES
21
VIEWS

कालिकोट महावै गाउँपालिकाले गाउँपालिकाका अति गरिब तथा बिपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
गाउँपालिकाको सातौ गाउँ सभाले गाउँपालिका भित्रका अति गरिब तथा बिपन्न नागरिकहरुको गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा गरिने निर्णय गरेको हो ।

शिक्षा र स्वास्थ्यमा पहिलो प्रथामिकता रखेको महावैले स्वास्थ्य सेवाबाट कसैले पनी बन्चित हुन नपरोस भनेर बिमा गराउने भएको गाउँपालिकाले जनाएको छ ।
यस्तै यस वर्ष शिक्षामा मात्रै कुल वजेटको ३४ प्रतिशत वजेट छुटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित