Online News Khabar

युनिकोड

पत्रकार द्वारा जिल्ला अस्पताल काे अप्रेसन

0
SHARES
248
VIEWS


कालिकोट – स्वास्थ्य सेवा कार्यालकालिकोटमा चरम लापरबाही देखिएपछि पत्रकार द्वारा
ध्यानाकर्षण गरिएको छ।
जिल्ला अस्पताल कालिकोटको प्रसुतिफाँटकाे चर्पिकाे बेजाेक अवस्थाकाे तस्वीर सार्वजनिक भएपछि पलाँता गाउँपालिका प्रथम अध्यक्ष लक्ष्मणबहादुर वम, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विस्ट लगायतका जिल्लाका सम्पुर्ण पत्रकार हरूकाे सहभागीतामा अस्पतालमै पुगेर चर्पिकाे लागि सरसफाइ साम्रगि हस्तान्तरण सहित चर्पि सफा गरेका छन ।
पटक पटक अस्पताकाे विषयमा उठेका बिवादित कुरा बाहिर अाईरहने भएपछि पत्रकारहरूले कडारूपमा सुधार र सजक गराउन एकजुट भएकाे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित