Online News Khabar

नेपाली कम्युनिस्ट पार्टी कालिकोटमा बागि उम्मेदवारी

1.4k
SHARES
1.7k
VIEWS
Oplus_16908288

 

माघ ६, कालिकोट – नेपाली कम्युनिष्ट पार्टी कालिकोटबाट जिवन बुढाले वागि उम्मेदवारी हालेका छन ।
नेता कार्यकताकाे मनाेभावना बिपरित एकलाैटी महिन्दबहादुर शाहीलाई प्रतिनिधि सभा सदस्यकाे लागि उम्मेदवारी दियकाे भन्दै नेकपाबाटै प्रभावशाली नेता जिवन बुढाले उम्मेदवारी दिएका हुन् ।
१५ वर्षसम्म आफुमात्र संसद सत्तामा बसेकाे र अरूलाई अवसर नदिएकाे भन्दै नेता कार्यकताहरूकाे सल्लाहमा बुढालाई मनाेनयन दर्दा गराएका हुन ।
पहिलाे संगठन रहेकाे कालिकोटमा दुई उम्मेदवार हुदा नेकपा एमालेका उम्मेदवार नगिन्द शाहीकाे जित पक्का हुने देखिन्छ । उता कांग्रेस फुट्दा उम्मेदवारका दावेदार तथा जिल्लाबाट शिफारिस भएका भुपेन्दजंग शाहीकाे टिकट बिशेश महाधिवेशन बाट सभापति गगनपक्षले हर्ष बमलाए टिकट दिएपछी कालिकोट कांग्रेस दुई बनेपछि अझै एमाले बलियाे देखिन्छ । अझ भन्ने हाे भने नेकपाका प्रकाण्डले पनि उम्मेदवारी दिदै छन । प्रकाण्ड लड्दा पुर्व नेकपा माओवादी कै र केहि बग्रिय मत काट्ने भएकाले पनि एमालेकाे पल्लाभारी हुने आकलन छ ।
उता रास्वपाबाट प्रकाश न्याैपाने पनि उम्मेदवारी दिएका छन । संगठन कम भएपनि न्याैपानेले भाेट भने लिनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित