बावु कांग्रेस बाट, छाेरा रास्वपाबाट समानुपातिकमा शिफारिस

बावु कांग्रेस बाट, छाेरा रास्वपाबाट समानुपातिकमा शिफारिस

 

कालिकोट – नेपाली कांग्रेस कर्णाली प्रदेश उपसभापति कालिबहादुर सहकारीका छाेरा दिनेश बाेगटी राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाबाट समानुपातिक माननियमा शिफारिश भएका छन ।

फाल्गुन २१ गते हुने निर्वाचनका लागी कालिकोट कांग्रेस बाट उपसभापति सहकारीलाई नेपाली कांग्रेस प्रतिनिधि सभाकाे समानुपातिकमा शिफारिस भएका छन भने उनका छाेरा दिनेश बाेगटी कालिकोट जिल्ला बाट रास्वपाबाट समानुपातिक माननियका लागि शिफारिस भएका हुन ।
यति मात्र हैन दिनेशका सहाेदर अंकल मिनबहादुर बाेगटी कालिकोट कांग्रेस उपसभापति हुन ।
लामाे समयदेखि देउवा समुहमा रहेका सहकारी र बाेगटी दाजुभाई अहिले गगन थापा समुहमा छन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित