कालिकोट – अवसर पाएमा महिला पनि पुरूषकाे ठाउँमा पुग्न सक्छन भन्ने एक उदाहरण बनेकि छन रास्काेटकी नामकली नेपाली ।
त्यसैमा पनि दलित समुदायमा हुर्केर पढेर कालिकोटकै रास्काेट नगरपालिका ६ निवासी नामकली नेपाली सुर्खेत जिल्लाकाे भेरिगंगा नगरपालिका वडा नं ११ काे चन्दाेदय मावि काशिपुरकाे बिद्यालयकाे प्रधानाध्यापक बनेकि छन ।
२०७६ सालमा शिक्षक सेवा आयाेगबाट निमावि दरबन्दीमा स्थायी भएकि थिन ।
अझै पनि पुरूसाेत्ववादी समाज रहेकाे हाम्राे समाजमा संविधान ले दियएकाे अधिकारबाट पनि बन्चित गरिदै आएकाे छ । महिला अर्काे दलित समुदायबाट जिल्ला कै पहिलाे महिला प्रधानाध्यापक बनेपछी दलित समुदायमा पनि उच्च तहमा पुग्न सक्ने रैछन भन्ने याे समाजमा नामकलीले ठुलाे उदाहरण दिएकि छन ।
Discussion about this post