Online News Khabar

खडेरीले सुक्न थाले पानी पोखरी

868
SHARES
1k
VIEWS

निर्मला सिंम्खाडा – लामो समयको खडेरीले यहाँका पानी पोखरीहरु सुक्न थालेका छन् । माघ महिना देखी वर्ष नभएपछी अहिले यहाँका पानी पोखरी देखी पानीका मुहानहरु सुक्न थालेका हुन् । खडेरीले हिउँदे बाली गहुँ। जउ, तरकारी तथा फलफुलका विरुवा समेत सुक्न थालेका छन् ।
अहिले खाउँ भने तरकारी बारीमा र्छैन सुकिसकेको छ । फुलफुलका बिरुवा सुकिसके गहुँ बाली सर्पेन स्थानिय किसान मणिलाल संज्यालले बताए ।
सिंचाई पोखरी समेत सुकिसके बिउ बेन्ना कसरी जोगाउने मणिरामले चिन्ता गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित