Online News Khabar

युनिकोड

उद्योग वाणिज्य संघ कालिकोटको चुनावी साधारण सभा फागुन २९ देखी

874
SHARES
1k
VIEWS

कालिकोट- उद्योग वाणिज्य संघ कालिकोटको २१ औँ चुनावी साधारण सभा फागुन २९ गते हुने भएको छ ।
उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतनबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले फागुन २९ गते सदरमुकामा मान्ममा गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष रतनबहादुर शाहीले आउदो साधारण सभा संचालनको लागी राजनितिक दल लगायत विभिन्न निकायहरु संग सल्लाह लिएका छन ।

देशमा आर्थिक मन्दीका कारण व्यवसायीहरु दिन प्रतिदिन पलायन भइरहेको भन्दै यसको सावधान संगै चुनावी साधारण सभा तयारीका लागी सर सल्लाह लिएको उद्योग वाणिज्य संघका सचिव कमलराज वरालले बताए । वरालले भने विगतका जस्तो खर्चिलो र भड्किलो चुनाव नगरी सर्वसहमत रुपमा नेतृत्व चयनकै लागी प्रयास गर्ने बताए ।
नेतृत्वको लागी विगतका वर्षझै यो पटक भने हानथाप देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित