Online News Khabar

युनिकोड

भरत बमकोे “टुटेको मन” गिति एल्वम सार्वजनिक

1.3k
SHARES
1.5k
VIEWS

कालिकोट – नेकपाका स्थायी कमिटि सदस्य भरत बम (रणविर) को “टुटेको मन” गिति एल्वम सार्वजनिक भएको छ ।
टुटेको मन गिति एल्वमको शनिवार big nepal t.v को युटुभ च्यान मार्फत म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । नेकपाका प्रभावशाली नेता समेत रहेका बमको शब्द रचना, धर्मराज न्यौपानेको लय स्वरमा रहेको गितमा पलाँता गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कलबहादुर बम र आरती बुढाले मुख्य पात्र भएर खेलेकबा छन । यस्तै म्युजिक भिडियोमा पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया, सुमन बम, तिलक वुढाको पनी भिडियोमा भुमिका रहेको छ ।

विषेश गरी नेता बमले नेपालको वर्तमान राज्यव्यवस्था देखी राजतिनितिमा लागेका नेताहरुको अवस्थालाई वास्तविक रुपमा तित्ररण गरिएको छ । यसमा विषेश गरी राजनितिमा स्वार्थ र सत्ताको भोक नभई निति र बिचारको राजनितिले धेरै नेताहरुको अवस्था दयनिय र युवाहरु बिदेसिनु परेको शन्देश दिएको छ ।

नेता बम दश वर्षे जनयुद्धको कर्णालीकै अग्रज माआवादीे नेता हुन ।अहिले उनी नेत्रबिक्रम चन्द्र विप्लवले नेतृत्व गरेको नेकपामा आवद्ध छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित