Online News Khabar

युनिकोड

रास्कोट र नरहरीनाथ गाउँपालिकाले भुकम्प पीडितको लागी दुई÷दुई लाख दिने

873
SHARES
1k
VIEWS

कालिकोट- जाजरकोट, रुकुम पश्चिम लगायतका भुकप्पले प्रभावित जिल्लाको पुर्न निर्माणको लागी कालिकोटको रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालिकाले राहत रुवरुप सहयोग गर्ने भएका छन ।
नरहरीनाथ गाउँपालिकाले दुई लाख र रास्कोट नगरपालिकाले दुई लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन ।
विपदको वेला सानो सहयोग पनी पिडितका लागी ठुलो राहत हुने भएकाले आफुले सक्ने जती सहयोग गरेको विज्ञप्ती मार्फत रकम दिने घोषणा गरेका छन ।

भूकम्पमा परी यी दुई जिल्लासहित आसपासका ८ जिल्लामा जनधनको क्षति भएको थियो । तीमध्ये जाजरकोट र रुकुम पश्चिमका १५३ जनाले ज्यान गुमाएका छन् । ३४० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित