१६ सय घरधुरिकाे बिमा गर्दै महावै गाउँपालिका

१६ सय घरधुरिकाे बिमा गर्दै महावै गाउँपालिका

कालिकोट – महावै गाउँपालिकाले महावैका १६ सय घरधुरिकाे बिमा गरिदिने भएकाे छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिडेड र महावै गाउँपालिका बिच सम्झौता गरेर पालिकाका वडा नं १ देखि ७ वटै वडासम्मका १६ सय घरधुरिलाई घरकाे जाेखिम बिमा गर्ने भएकाे जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित