कालिकाेट- एशियन लाईफ इन्स्योरेन्स क. लि. कालिकाेटद्धारा कालिकाेट जिल्लाकाे शुभकालिका गाउँपालिका २ का हर्के कामिकाे मृत्युदावि १० लाख चार हजार चाैरासि रुपैया भुक्तानि भएकाे छ । हस्तान्तरण कार्यक्रममा शुभकालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाही र एशियन लाईफ इन्स्योरेन्स क.लि. का शाखा प्रबन्धक जन्मदेव बरालले उनकि श्रीमती राजु कामिलाई रका भुक्तानी गरेका हुन् ।
स्वर्गीय हर्के कामी हल्का सवारि जिप चालक हुन । उनकाे परिवारका २ छाेरि र श्रीमती छन् । भने उनका १ दाजु छन् । उनले एशियन लाईफ इन्स्योरेन्स कालिकाेटमा अभिकर्ता जलबहादुर शाहीले स्वर्गीय हर्के कामिकाे ५ लाखकाे विमा बनाएका थिय । उनले विमा बनाएकाे १ महिना पछि उनकाे साे ठाउँमा गाडि दुर्घटना भएकाे हाे । दुर्गटनामा परि ज्यान गुमाएका हर्के कामिले २०७९ साल चैत्र महिनामा ५ लाखकाे विमा बनाएका थिए गरेका थिए । विमा सुरु गरेकाे एक महिना २०८० साल जेष्ठ २७ गते शुभकालिका ६ हाउडिमा गाडि दुर्घटना भएर उहाँकाे मृत्यु भएकाे हाे । उनकाे मृत्यु भएपछि विमा वापतकाे रकम सहित १० लाख ४ हजार तीन सय चाैरासि रुपैया उनकाे श्रीमती राजु कामिले पाएकि छन् ।
स्वर्गीय हर्क कामिकाे परिवारिक स्थिति निकै नाजुक थियाे । तर एसियन लाईफ इन्स्योरेन्स क.लि. ले उहाँकाे परिवारलाई दुर्घटना भएकाे मृत्यु दावि भुक्तानी बापत साे रकम १० लाख चार हजार तीन सय चाैरासि रुपैया दिएपछि उनकाे परिवारलाईलाई राहत भएकाे छ ।
Discussion about this post