Online News Khabar

युनिकोड

शैक्षिक सुधारमा महावै गाउँपालिकाका ८ प्रतिवद्वता

1.1k
SHARES
1.3k
VIEWS

कालिकोट – गुणस्तरीय शिक्षा दिन जिल्लाकाे महावै गाउँपालिकाले ८ वुधे प्रतिवद्वता जाएर गरेकाे छ ।
खस्किदाे शैक्षिक अवस्थालाई गुणस्तरीय शिक्षाकाे अभ्यास दिलाउन महावै गाउँपालिकाका सरकारी विद्यालयलाई जनप्रतिनिधी र कर्मचारीले ८ वुधामा प्रतिवद्व जनाएका छन ।
जनप्रतिनिधि र कर्मचारीका छाेराछाेरि अनिवार्य सरकारी बिद्यालयमा भर्ना गराउने लगायत ८ बुधा रहेका छन ।
चालू शैक्षिक सत्रमा गाउँपालिका अध्यक्ष लगायत कर्मचारीले आफ्ना छाेरा छाेरिलाई सरकारी विद्यालयमा भर्ना गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित