Online News Khabar

बिद्यालयलाई पुस्तक हस्तान्तरण

877
SHARES
1k
VIEWS

कालिकोट – कर्णाली जनजागरण युवा मञ्च नेपालले राकम कर्णाली काे एक बिद्यालयलाई पुस्तक सहयाेग गरेकाे छ ।

संस्थाका अध्यक्ष कटकबहादुर शाहीलेे गणेश मावि आठविस नगरपालिका ६ पुगे नगर प्रमुख तर्क बडुवाल , उपप्रमुख कल्पना थापाकाे उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरेका हुन । यस्ता राम्रो कामले विद्यालयलाई ठुलाे सहयोग पुगेकाे नगर प्रमुख बडुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित