Online News Khabar

युनिकोड

बालवालिका सम्बन्धि २० वटा कानुन बनाएका छाै नगरप्रमुख उपाध्याय

870
SHARES
1k
VIEWS

कालिकोट – तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले बालबालिका सम्बन्धि नगरपालिकाले २० वटा कानुन बनाएकाे बताएका छन ।
शुक्रबार सदरमुकाम मान्ममा आयाेजिक कार्यक्रममा उपाध्यायले बालबालिका सम्बन्धि नगरपालिकाले २० वटातस्थानीय ऐन कानुन बनाएकाे बताएका हुन ।
तर, यसकाे कार्यान्वयन मा चुनाैति रहेकाे बताए ।
केही कानुन कार्यान्वयन भईरहेका छन । केही चुनाैति रहेकाे बताए ।
जिल्लाका अन्य पालिका भन्दा तिलागुफामा बालबालिकाका क्षेत्रमामा अगाडि बढेकाे समेत बताएका थिए ।
नगरका २ वटा वडा बालविवाह मुक्त वडा घाेषणा समेत भएकाे जानकारी गराएका थिए । अब २ वटा वडा केही दिनमै बालविवाह मुक्त वडा घाेषणाकालागी तयारी रहेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित