हावाहुरीले बिद्यालयकाे छाना उडायाे

हावाहुरीले बिद्यालयकाे छाना उडायाे

कालिकोट – आइतबार वेलुकि चलेकाे हावाहुरिले कालिकोटका विभिन्न क्षेत्रमा ठुलाे क्षति पुर्‍याएकाे छ ।
हावाहुरिले शान्नि त्रिवेणी गाउँपालिका १ लुसामा रहेकाे अम्बिका देवि आधारभूत बिद्यालयकाे भवनकाे छाना उडाएकाे छ ।
छाना उडाउदा स्कुलमा रहेका कम्युटरदेखि साेलापाता अन्य सामाग्रीमा क्षति पुर्‍याएकाे बिद्यालयले जनाएकाे छ ।
हावाहुरिले जिल्लाका अन्य क्षेत्रमा पनि क्षति पुराएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित