Online News Khabar

युनिकोड

नेपाल बारले सुरु गर्यो अदालतमा एक हप्ते धर्ना

880
SHARES
1k
VIEWS

कालिकोट – नेपाल बार एशोशिएसन कालिकोटले जिल्ला अदालत कालिकोटमा एक हप्ते धर्ना अभियान सुरु गरेको छ ।
न्यायपालिकामा भष्टचार, बिकृती बिसंगतिको अन्त्य तथा न्यायपालिकाको जनआस्ता अभिबृद्धीको लागी आइतबार जिल्ला अदालत कालिकोटमा दबाव मुलक धर्ना अभियान थालेको छ ।

नेपाल एशोशिएसन कालिकोटका अध्यक्ष अम्मलराज शाही, खडानन्द चौलगाई, बलप्रसाद संज्याल लगायतको उपस्थितिमा धर्ना अभियान सुरु गरिएको छ ।
स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, न्यायपालिकाका भित्र हुने भष्टचार, बिकृती तथा बिसंगतीको अन्त्य गरौँ, प्रधानन्यायधिसको अबिलम्म नियुक्ती गर, संसदिय समिति गठन गर लगायतका ९ वटा बुधाहरु कायन्वयन गर्न माग गर्दै केन्द्रिय बारको सर्कुलर अनुसार आज देशै भरका अदालतहरुमा धर्ना अभियान सुरु गरिएको छ ।
यस्तै बारका अध्यक्ष अम्मलराज शाहीले पिडितलाई न्याय दिने सवालमा न्यायिक क्षेत्रहरुमा पनी भष्टचार हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित