र्‍याप स्टार रियालिटीमा कालिकाेटका अरून टप १२ मा पुगे

र्‍याप स्टार रियालिटीमा कालिकाेटका अरून टप १२ मा पुगे

कालिकोट – नेपालमा सुरू गरिएको चर्चित Rap star Reality show को top 12 मा कालिकोटका अरून शाही पर्न सफल भएका छन्।
कालिकोट नरहरीनाथ गाउँपालिका लालुका अरून शाहीले अहिले र्‍याप स्टार रियालिटी साेकाे मञ्चमा राम्रो गित गायर जर्जकाे मन जितेर तहल्का पिटेका छन ।
कर्णाली देखि एक्लाे प्रतियाेगी रहेका छन ।
देउडा तथा ठाडिभाका घन्किने सुदुर तथा कर्णालीमा
गायक जन्मिदा उत्साह र गाैरव बढेकाे छ ।
अरूनलाई भाेट गर्न उनका आफन्तजनहरूले आग्रह गरेका छन ।
कालिकोट बाट काठमाडौंमा गयर र्‍याप स्टारमा टप १२ सम्म पुग्नु सफल अरूनलाई तेर्साे राउण्डमा फेरिपनि भाेट गरेर सहयाेग गरिदिन गायक अरूनका आमा सुसिला शाहीले अपिल गरेकि छन ।
उनले भनिन प्रतिस्पर्धाले अरूनकाे प्रगति मात्र हैन एउटा कर्णालकै पहिचान समेत हुने बताइन ।

अरूनलाई भाेट कसरी दिने माेवाइलकाे गुगल पेले स्टाेरमा गएर OSR Connect एप्लिकेसन डाउनलाेड गरि रेप स्टार मा रहेकाे A.R.U.N काे फाेटाेमा गयर भाेट गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित