चन्दादेवी माविको चार कोठे भवनको उद्घाटन

चन्दादेवी माविको चार कोठे भवनको उद्घाटन

कालिकोट – चन्दादेवी मावी महावै ६ को चार कोठे विद्यालयको भवनको कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्द्धाटन गरेका छन ।

विद्यार्थीहरु लाई पढ्नका लागी भवन नहुदा चौरमा पढ्नु पर्ने बाध्यता रहेको थियो ।
महावै सरकारले विद्यालयको चार कोठे पक्की भवन निर्माण गरिदिएपछी अव विद्यार्थीलाई पठन पाठनमा सहज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित