Online News Khabar

युनिकोड

प्रदेश सांसदका उम्मेदवार बम एमालेमा प्रवेश हुँदै

1.1k
SHARES
1.3k
VIEWS

कालिकोट – मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनमा कालिकोट निर्वाचन क्षेत्र नम्बर ख का स्वतन्त्र उम्मेदवार लक्ष्मणबहादुर बम एमालेमा प्रवेश गर्ने भएका छन्।
नेकपा माओवादी केन्द्र बाट २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा पलाता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
गाउँ पालिका अध्यक्ष हुदा जनप्रिय कामगरी चर्चामा आएका बम बिगत केही समयदेखि माओवादी पार्टीबाट अलग रहेर बसेका थिए ।
मंसिर ४ गते सम्पन्न प्रदेश सभा ख बाट धाराे चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
लाेकप्रिय र समाजिक कामबाट चर्चामा आएका बमले संगठन बिनै २९ सय मत ल्याएका थिए ।
बम माघ १४ गते भाेली एमाले अध्यक्ष केपि ओलीकाे हातबाट टीका सदस्यता लगेर अाैपचारिक रूपमा प्रवेश गर्दै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित