कालिकोट – रास्कोट नगरपालिकाले गर्न लागेको नगरप्रहरी भर्ना विरुद्ध उच्च अदालत सुर्खेतमा मुद्धा दायर गरिएको छ ।
अधिवक्ता राजबहादुर वोगर्टीले नगरपालिका विरुद्ध मुद्धा दायर गरेका छन ।
नगरप्रहरी भर्ना संघिय कानुन संग वाझिएिको र संविधानको मर्म विपरित भर्ना गर्न लागिएको भन्दै मुद्धा दायर गरेका हुन् ।
निजामती एैन २०४९ समावेशिता कोटा, पिछडिएको, आदाविासी, जनजाती, खसआर्य कोटा नराखी
शहिद तथा वेपत्ता भनी कार्यविधी पास गरेर राजपत्रमा नराखेरै भर्ना गर्न लागेको,भन्दै अदालतमा मुद्धा दायर गरिएको छ ।
मनोमानी तरिकाले आफ्ना शहिदका नाममा कर्मचारी भर्ना गर्न खोजिएको अधिवक्ता राजबहादुर वोगर्टीले बताएका छन् ।
सानो बजारमा प्रहरीनै भर्ना गर्न आवश्यक नरहको जिकिर गरेका छन् ।
उता नगरपालिकाले कार्यविधि पास गरेरनै भर्ना गर्न खोजिएको बताएको छ ।
src=”https://onlinenewskhabar.com/wp-content/uploads/2022/12/318768334_1362120844324867_5789489649592007798_n-225×300.jpg” alt=”” width=”225″ height=”300″ class=”alignnone size-medium wp-image-1693″ />
src=”https://onlinenewskhabar.com/wp-content/uploads/2022/12/319078073_456138183348113_3730333388387729605_n-225×300.jpg” alt=”” width=”225″ height=”300″ class=”alignnone size-medium wp-image-1695″ />
src=”https://onlinenewskhabar.com/wp-content/uploads/2022/12/319129640_672201757917767_5763389877792912578_n-225×300.jpg” alt=”” width=”225″ height=”300″ class=”alignnone size-medium wp-image-1697″ />
Discussion about this post