समानुपातिकमा परिन माओवादी महिला नेत्रृ न्यौपाने

समानुपातिकमा परिन माओवादी महिला नेत्रृ न्यौपाने

 

कालिकोट-   नेकपा माओवादी केन्द्रकी महिला नेत्रृ एशोदा न्यौपाने समानुपातिबाट कर्णाली प्रदेश सभा सदस्यमा मनोनित भएकी छन् ।
महिला खसआर्यबाट समानुपातिक सांसदमा मनोनित भएकी छन ।

नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य समेत रहेकी नेत्रृ न्यौपाने खसआर्य बाट समानुपातिक लिष्टमा परेकी छन ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित