कालीकोट (ख)मा कांग्रेसका हिक्मत विष्ट विजयी

कालीकोट (ख)मा कांग्रेसका हिक्मत विष्ट विजयी

कालीकोट प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्। १३ हजार ७८३ मत ल्याएर विष्ट विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार ८३९ मत पाएका छन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका जनकबहादुर विष्टले १६९, स्वतन्त्रका लक्ष्मणबहादुर बमले दुई हजार ८७३, नेपाली कांग्रेस विपीका कर्णबहादुर विष्टले १६१ र एकीकृत समाजवादीका विश्वराज बमले दुई हजार ५५१ मत पाएका छन्। कुल मतमध्ये एक हजार १२५ बदर भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित