Online News Khabar

कालिकोटमा गठबन्धनलाई पछि पार्दै एमालेका नेशनल शाही अगाडि

1.4k
SHARES
1.6k
VIEWS
  • कालिकोट –
    कालिकोटमा गठबन्धनलाई पछि पार्दै एमालेका नेकपा एमालेका प्रतिनिधि सभा सदस्य नगिन्नद शाही नेशनल शाही अगाडि रहेका छन ।

 

 

प्रतिनिधि सभामाकाे शुभकालिका १,२,३,४काे गन्दा

नेकपा एमाले (सुर्य)बाट नगेन्द्र शाहि (नेशनल) = १३१३
नेकपा माके(आँसिहताैडा) महेन्द्र बहादुर शाही = ९३०
राप्रपा (हलाे)बाट धन बहादुर बुढा = ९१
नेमकिपा (मादल)बाट खड्ग राज शाही = २८२
ने का विपि (करुवा)बाट पंख बहादुर विष्ट =५
स्वतन्त्र (पुतलि)बाट काशिचन्द्र बराल = ३३
स्वतन्त्र (शुर्यमुखि) फुलबाट धनप्रसाद पाण्डे =१
ल्याका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित