Online News Khabar

युनिकोड

प्रचण्डले जनयुद्धका घाइते अपांगलाई अलपत्र पारे : ओेेली

0
SHARES
64
VIEWS

 

कालिकोट – नेकपा एमालेमा अध्यक्ष केपि ओेलिले जनयुद्धका घाइते तथा अपांगलाईप्रचण्डले अलपत्र पारि आफू कुर्सी काे खेलमै फसेकाे बताएका छन् ।
आइतबार कालिकोटको रास्काेट नगरपालिकामा आयाेजित चुनावी आमसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओेलिले यस्ताे आराेप लगाएका हुन ।
जनयुद्धका दुनियाका छाेरा छाेरीलाई युद्वमा लगेर घाइते तथा अपांगकाे व्यवस्थापन गर्न नसकेकाे आराेप लगाएका छन ।
नेकपा एमाले सधै राष्ट्रियता र स्वाधीनता का पक्षमा रहेकाे बताउदै फेरिपनि जनताले बहुमत ल्यायर सत्तामा जाने जिकिर गरेका छन् ।

ओेलिले भने, केही दिन अघि प्रचण्डले मन्त्री दिन्छु भन्दै जिल्ला जिल कुद्दै छन । याे हावादारी कुरामा बिश्वास नगर्न कालिकोट बासिलाई जानकारी गराएका थिए ।
नेकपा एमाले मंसिर ४ पछि सत्तामा गयर अधुरा कामहरू सम्पन्न गर्ने बताउदै एमालेलाई बिजयी गराउन अपिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित