Online News Khabar

युनिकोड

भोट माग्दै एमालेका उम्मेदवार घरदैलोमा

0
SHARES
52
VIEWS

कालिकोट-चुनाव नजिकिए संगै नेकपा एमालेका उम्मेदवार गाउँ गाउँमा भोट माग्दै हिँडेका छन ्।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगेन्द्र शाही, प्रदेश सभा ख का उम्मेदवार तथा पुर्वमन्त्री कुर्मराज शाही भोट माग्दै घरदैलो अभियानमा रहेका छन् ।

प्रतिनिधि सधा सदस्य नगेन्द्र शाही र प्रदेश सभा सदस्य कुर्मराज शाही क्षेत्र नम्बर १ मा घरदैलो अभियानमा छन भने, निर्वाचन क्षेत्र नम्बर अ का उम्मेदवार विरेन्द्र वोगटी लगायतका नेता प्रदेश ख का घरदैलोमा रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित