Online News Khabar

युनिकोड

बिद्यालयमा मेगा बैंककाे वित्तिय साक्षरता

0
SHARES
44
VIEWS

  1. कालिकाेट – खाँडाचक्र नगरपालिका वडानम्वर ३ मा रहेको जनजीवन माबि ताडिमा बित्तिय साक्षरता कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

बैंकिङ बचत सम्बन्धि जानकारी, र डिजिटल प्रबिधि सम्बन्धि जानकारी दिने उदेश्यले बिधालयमा पुगेर बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे मेगा बैंक कालिकोट शाखाका म्यानेजर राेहन बिष्टले बताउनु भयाे ।

कक्षा १० मा अध्यनरत बिधार्थिहरु माध्यमिक तहको पढाइ सकेर उच्च शिक्षा अध्यनका लागि जाँदै गर्दा बैंकिङ क्षेत्रमा रुचि बढाेस भन्ने उदेश्यले बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे बिष्टले बताउनु भयाे ।

बित्तिय साक्षरताका बारेमा मेगा बैंक कालिकोटका म्यानेजर राेहन बिष्ट र हेमराज न्याैपानेले सहजिकरण गर्दै गर्दा कक्षा १० मा अध्यनरत बिधार्थि खेमराज पाण्डेले बित्तिय साक्षरता का बिषयमा आफुहरु स्पष्ट भएकाे बताए ।
by oprationkhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित