कालिकोटबाट प्रतिनिधी सभाका लागी एमालेका नेता शाही एकल सिफारिश

कालिकोटबाट प्रतिनिधी सभाका लागी एमालेका नेता शाही एकल सिफारिश

 

कालिकोट— प्रतिनिधि सभा सदस्यका लागी नेकपा एमालेका केन्द्रिय सदस्य नगेन्द्र शाही नेशनल एकल सिफारिश भएका छन ।
जिल्ला कमिटि कालिकोटको बैठकले एकल रुपमा शाहीलाई प्रतिनिधि सभा सदस्यका लागी सिफारिश गरेको पार्टी स्रोतले जनाएको छ ।
यस्तै बैठकले प्रदेश (क) र (ख) का लागी आजै उम्मेदवारहरुको नाम सिफारिश गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित