Online News Khabar

युनिकोड

राष्ट्रिय प्रसारण लाईनमा जाेडियाे महावै

0
SHARES
109
VIEWS

û
कालिकोट – महावै गाउँपालिकाे केन्द्र पादमघाटमा राष्ट्रिय प्रसारण लाईनकाे बत्ति बलेकाे छ ।
कर्णाली राजमार्ग मा पुगेकाे लाईन गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहकाे पहलमा पाेल र लाईन बिस्तार गरि शनिबार पादमघाटमा बत्ति बालेर सुभारम्भ गरिएको हाे ।

स्थानीय उत्पादन काे भ्याकुने गाड लघु जल बिद्युतकाे बत्ति संचालन भईरहेकाे भएपनि राष्ट्रिय प्रसारण लाईन बिस्तारै सवै वडामा पुगाउने लक्ष्य रहेकाे अध्यक्ष सिंहले बताए ।
राष्ट्रिय प्रसारणकाे लाईन पादमघाटमा पुग्दा अब बिद्युतिय माध्यम मार्फत हुने कामहरू गाउँ पालिका केन्द्रबाटै हुने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित