Online News Khabar

सिद्वराज न्याैपाने प्रचण्डकाे सुरक्षा अधिकृतमा

1.1k
SHARES
1.3k
VIEWS

कालिकोट –  नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) परिवर्तन भएका छन् । प्रहरी प्रधान कार्यालयले उनको सुरक्षा कमाण्डमा डीएसपी सिद्धराज न्यौपानेलाई खटाएको छ ।


न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए । यसअघि प्रचण्डका पीएसओ​को रुपमा कार्यरत नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित