उपमेयर शाहीले दिए सुनाैला हजार दिनका आमालाई पाैष्टिक अाहारा

उपमेयर शाहीले दिए सुनाैला हजार दिनका आमालाई पाैष्टिक अाहारा

  • उपमेयर शाहीले दिए सुनाैला हजार दिनका आमालाई पाैष्टिक अाहारा वितर

कालिकोट – जिल्लाकाे तिलागुफा नगरपालिकामा सुनाैला हजार दिनका आमाहरूलाई पाैष्टिक आहार बितरण गरिएकाे छ ।

तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहिले वडा नं १ देखि ११ सम्मका एक हजार पन्ध्र जना आमाहरूलाई पाेसिलाे आहार बितरण गरेका छन् । राष्ट्रिय याेजना आयाेगकाे ८४ लाखकाे लागतमा पाेसिलाे आहार बितरण गरिएकाे छ ।
चना, तेल, अण्डा, कुखुराका चल्ला, फिल्टर र टाबेल बितरण गरिएकाे छ पाेैष्टिक आहार बितरण गर्दै नगर उपप्रमुख शाहिले
सुनौलो हजार दिनका आमाहरुको स्वास्थ्य अबस्थाका बारे नगरपालिका सधै साथ मा रहने जानकारी दिए । उनले नगरले गर्भवती आमा र सुनाैला हजार दिनका आमाकाे स्वास्थ्य सुरक्षा नगरपालिकाले गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित