४५ वर्षिय सहकारिकाे पहिराेमा परि मृत्यु

४५ वर्षिय सहकारिकाे पहिराेमा परि मृत्यु

कालिकोटमा –  पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, रुक्सा भन्ने गाउँका अन्दाजी ४५ वर्षीय दुर्ग बहादुर सहकारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिएका छन ।

 

 

उनका अनुसार, आज बिहान घट्टमा पिठो पिसेर घर फर्किने क्रममा कालाखोला नजिकै सडकभन्दा माथिबाट खसेको ढुङ्गा माटोसहितको पहिरोमा परी उनको मृत्यु भएको हो ।
यसै गरि हिजै शुभकालिका गाउँ पालिका ६ निवासी ३० वर्षिय तुलसा आचार्यकाे पनि घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित