कालिकोटको मुम्रामा मृत अवस्थामा शव फेला

कालिकोटको मुम्रामा मृत अवस्थामा शव फेला

कालिकोट – शान्नित्रिवेणी गाउँपालिका वडा नं ४ निवासी ४५ वर्षिय सुरेन्द्र शाहीको सोही गाउँपालिकाको ९ मुम्राको खोलेखाडामा मृत अवस्थामा शव भेटिएको छ ।
उजेलगाउँका शाही लामो समयदेखी मुम्रामा घर जुवाईका रुपमा वस्दै आएका थिए । शाही हिजो राती घर जादै गरेको अवस्थामा उनको अज्ञात समुहले ढुंगा प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको प्राराम्भिक अनुसन्धान रहेको प्रहरी निरिक्षक गणेश पराजुलीले जानकारी दिएका छन ।
उनकाअनुसार मधिरा खाएर घर जादै गरेको अवस्थामा मुम्राको खोलेखाडामा मृत अवस्थामा शव भेटिएको हो ।
इन्सपेक्टर गणेश पराज्लीकबा अनुसार उनको शरिमा ढुंगाले हानेको घाउ देखिन्छ । यसका लागी उनि संग मधिरा सेवनका साथी को थिए भन्ने अनुसन्धान भइरहेको पनी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित