नेपाल निजामती कर्मचारी संगठनकाे बृहत बनभाेज कार्यक्रम

नेपाल निजामती कर्मचारी संगठनकाे बृहत बनभाेज कार्यक्रम

कालिकोट – नेपाल निजामती कर्मचारी संगठन कालिकोटले बृहत् बनभाेज कार्यक्रम गरेकाे छ ।

यस्तै कालिकोटमा लाेकसेवा पास भएर आएका कर्मचारीलाई स्वागत सहित सम्मान गरेकाे थियाे ।
कार्यक्रम नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष भक्तीप्रसाद पाण्डेकाे सभा अध्यक्षता, नेकपा एमालेका अध्यक्ष जसिप्रसाद पाण्डेकाे प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिकाे विशेष आतिथ्यता,नेकपा एमाले प्रदेश कमिटी सदस्य पुष्पराज आचार्य ,नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य देवानन्द धिताल, सुरक्षा निकायका प्रमुख, संगठनका केन्द्रीय प्रतिनिधि पर्णचन्द काफ्ले, गतिशील कर्मचारी संगठनका अध्यक्ष प्रकाश देवकाेटा, निजामती कर्मचारी युनियनका अध्यक्ष अविराज शाही आयाेजक संगठनका प्रदेश कमिटी सदस्य पशुराम काफ्ले, शेरबहादुर बाेहाेरा, कर्मचारी मिलन केन्द्र का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी , नेपाल पत्रकार महासंघ बिभिन्न संघ संगठनका नेताहरू लगायतका सहभागीतामा बनभाेज कार्यक्रम भएकाे थियाे ।
कार्यक्रमकाे शुभकामना मनतव्य संगठनका जिल्ला उपाध्यक्ष चक्र बिश्वकर्माले राखेका थिए भने संचालन संगठनका सचिव लक्ष्मणबहादुर शाहीले गरेका थिए ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा शुभकामना तथा बनभाेजकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रममा उपस्थित अतिथिहरूले शुभकामना मनतव्य राख्दै निजामती कर्मचारी हरूकाे हकहितकाे लागि निरन्तर लागिपरेकाे संगठनका रूपमा स्थापित रहेकाे जानकारी गराएका थिए । संघिय निजामती एन बनाउन सवै संघसंगठन एक जुट हुनु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित