समानुपातिकमा एमालेबाट प्रदेश सदस्यमा दक्षिणा शाही मनोनित

समानुपातिकमा एमालेबाट प्रदेश सदस्यमा दक्षिणा शाही मनोनित

 

कालिकोट-
नेकपा एमालेकी नेता दक्षिणा शाही कर्णाली प्रदेश सदस्यमा समानुपातिकमा परेकी छन् ।
नेकपा एमालेकी केन्द्रिय कमिटि सदस्य शाही समानुपातिक कर्णाली प्रदेश सदस्यकी उम्मेदवार हुन ।

उनी महिला खसआर्य कोटाबाट प्रदेश सदस्यमा निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित