पहिराेले लुसा गाउँका २५ घर जाेखिममा

पहिराेले लुसा गाउँका २५ घर जाेखिममा


कालिकोट – शान्नि त्रिवेणी गाउँपालिका- १ काे लुसा गाउँ पहिराेकाे उच्च जाेखिममा परेकाे छ ।
शुक्रबार बिहान लुसा गाउँ माथिकाे चट्टान फुट्दा गाउँ उच्च जाेखिममा परेकाे हाे ।
चट्टानका ठुला – ठुला ढुंगा अाउदा मानविय र धनजनकाे क्षति नभएपनि गाउँका २५ घर पहिराेकाे उच्च जाेखिममा परेकाे स्थानीय पवित्रा जैसिले बताएकि छन ।
उनका अनुसार अहिले पनि पहिराे झरिरहेकाे छ । गाउँले बासि त्रासमा छन ।
धन्न घरहरू पहिराबाट जाेगिएका छन जैसिले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित