Online News Khabar

स्थगित फुकाेट हाईड्राे संचालन गर्न स्थानीयकाे माग

875
SHARES
1k
VIEWS

कालिकोट – राष्ट्रिय गाैरवकाे आयाेजना काे रूपमा मानिएकाे फुकाेट हाईड्राेकाे काम संचालन गर्न कालिकोट बासिले माग गरेका छन । मंगलबार कालिकोटका उद्योगी र सराेकारवालाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका हुन् । आयाेजना राेक्न माग गर्दै परेकाे मुद्दा अदालतले आयाेजनाकै पक्षमा फैसा हुदापनि अझै सुचारू नहुदा स्थानीयले सुचारू गर्न माग गरेका हुन । उद्योगी जिबन शाही , समाजिक अभियान्त्रा हिक्मतजंग मल्ल, नेपाल पत्रकार महासंघ लगायतले ज्ञापन पत्र बुझाएका छन । आयाेजनाकाे अहिलेसम्म सुरूङमार्ग अन्तिम चरणमा रहेकाे छ । उता कम्पनीका आयाेजना प्रमुख का अनुसार अदालतकाे पुर्ण पाठ नआएकाे हुनाले काम संचालनमा ढिलाइ भएकाे जनाईएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित