Online News Khabar

हृदयघातले महावै गाउँपालिका का कर्मचारी सिंहकाे निधन

1k
SHARES
1.2k
VIEWS
Oplus_131072

 

कालिकोट – महावै गाउपालिकामा कार्यरत केशरबहादुर सिंहकाे हृदयघातका कारण निधन भएकाे छ ।

महावै गाउपालिका वडा नम्बर ३ का प्रशासन सहायक केशर सिंह (आक्रोश) काे हृदयाघात का कारण अल्पआयु मै निधन भएकाे गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
एउटा कुशल रास्ट्रसेवक कर्मचारी / युवा गुमाएको दुख:द खबरले हामी सवै मर्माहित भएका छाै सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित