Online News Khabar

युनिकोड

एमाले कालिकोटले तोक्यो वैशाख २० गतेदेखी पालिका अधिवेशन

1k
SHARES
1.2k
VIEWS

२७ ,चैत कालिकोट- नेकपा एमाले कालिकोटले २०८१ वैशाख २० गतेदेखी जेठ ९ गतेसम्म ९ वटै पालिकामा अधिवेशन सम्पन्न गर्न मिति तय गरेको छ ।
भर्खरै सम्पन्न नेकपा एमालेको ११ औँ जिल्ला अधिवेशनबाट आएको नयाँ नेतृत्वको जिल्ला कमिटिलेको पहिलो वैठकले पालिका अधिवेशन, पार्टी कार्यालय निर्माणको लागी तयारी थाल्ने र टोल कमिटि,वडा कमिटी, हुदै पालिकामा नयाँ सदस्य बनाउने, नविकरण गर्न पनी निर्देशन दिएको छ ।
पहिलो वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न एमाले अध्यक्ष तुलराज मल्लको अध्यक्षतामा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो निर्णयहरु सार्र्वजनिक गरिएको हो ।
साथै वैठकले पधाधिकारी सहित ११ सदस्यि सचिवालय गठन समेत गरेको छ । वैठकले जिल्ला कमिटि सदस्यलाई ८२ वटै वडामा जिम्मेवारी दिएको छ ।

सम्मेलनमा विभिन्न सवाल र विषयमा पत्रकारका प्रश्नमा पार्टी सचिव पुष्पराज आचार्य, अध्यक्ष मल्ल र नि वर्तमान अध्यक्ष जसीप्रसाद पाण्डेले जवाफ दिएका थिए । सम्मेलनमा उपाध्यक्ष टेकबहादुर बुढा, उपसचिव पवित्रकुमार शाही, तारा शाही, लेखा कमिटि अध्यक्ष जलशा बुढा, जिल्ला कमिटि सदस्य र पत्रकारको उपस्थितिमा भएको थियो ।

निर्णयहरु यसप्रकार छन ………


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित