Online News Khabar

बिवाह गर्न वडाकाे शिफारिस अनिवार्य

886
SHARES
1k
VIEWS

कालिकोट – रास्कोट नगरपालिका वडा नम्बर ४ काे वडा समिति र सराेकारवालाहरुकाे एक  उपस्थितिमा बाल विवाह र छिटो विवाह न्यूनिकरणका लागि वडाको सिफारिस नलिएर विवाह गर्न नहुने निर्णय गरेकाेछ छ ।
वडाको निर्णयलाई उल्लङ्घन गरेमा कानुनि कार्वाहि समेत गरिने निर्णय भएको वडा अध्यक्ष दिने संज्यालले बताए ।

प्लान ईन्टरनेश्नल नेपाल काे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारीमा संचालित बाल बिबाह छिटाे बिबाह र जबर्जस्ति बिबाह न्युनिकरण तथा शसक्त बालिका परियाेजनाले समेत बाल बिबाह न्युनिकरणका कार्यक्रमहरु संचालन गरेकाले बाल बिबाह कम हुँदै गईरहेकाे अध्यक्ष संज्यालले बताए ।
सस्थाकाे पहल सगै हातेमालाे गर्न र बाल बिबाह निशेधित वडा बनाउनका लागि कडा निर्णयका आबश्यकता भएकाे संज्यालले बताउनु भयाे । बाल बिबाह निशेधित वडा घाेषणाका लागि टाेल टाेलमा र्यालि तथा हस्ताक्षर संकलन कार्य भईरहेकाे समेत बताईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित