Online News Khabar

रास्काेटका बिद्यालयमा “बिद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम “

864
SHARES
1k
VIEWS

कालिकोट – गुणस्तरीय शिक्षाकाे अभियानकाे सुरूवात गर्न रास्काेट नगरपालिकाले हरेक सामुदायिक बिद्यालयमा ” बिद्यार्थी प्रतिभा प्रस्फुटन” कार्यक्रम संचालन गरेको छ ।
नगरपालिका शिक्षा तथा खेलकुद शाखाले हरेक शुक्रबार सवै बिद्यालयमा अनिवार्य रूपमा बिद्यार्थीमा लुकेर रहेका कलाहरूकाे प्रतिभा प्रस्फुटन गर्न याे अभियान थालेकाे जनाइएको छ ।
शुक्रबार कालिका मावि गाउँमा नगरप्रमुख लगायतकाे उपस्थितिमा बिद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएको छ ।
रास्काेटले भाैतिक पुर्वाधार देखि स्वास्थ्य , शिक्षा लगायतका बिषयमा नागरिकलाई स्थानिय सरकार भएकाे महशुस गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित