Online News Khabar

कमजोरी लुकाउन बिज्ञप्ती

924
SHARES
1.1k
VIEWS

कालिकोट – नरहरिनाथ गाउँपालिकाले आफ्ना कमिकमजाेरीलाई सुधारेर सुशासन प्रवद्दन गर्नुकाे साटाे नागरिककाे आखामा छाराे हाल्ने काम गरेकाे छ ।
केही दिन अगाडि नरहरिनाथ- ४ निवासी क्यान्सर पीडित जयरूप सहकारीलाई सुर्खेत लैजानका लागि एम्बुलेन्स सहयाेग माग्दा गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले १५ हजार रूपैयाँ मागेका थिए ।
सहयोगी दाताले एम्बुलेन्समा तेल सहयाेग गर्दापनि एम्बुलेन्स नदिएपछि जयरूपलाई निजि गाडीमा सुर्खेत पठाईएकाे थियाे ।
साेहि बिषयलाई लिएर चर्काे आलाेचना भएपछि कमजाेरी लुकाउन गाउँपालिका उपाध्यक्ष कमलकुमार शाह, नि. प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सहकारी र प्रवक्ता प्रदिप बाेहाेराद्वारा हस्ताक्षरित बिज्ञप्ती प्रकाशित गरेका छन ।

दुखी बिरामी तथा कमजाेर आर्थिक अवस्था भएका हरूकाे व्यवस्थापनमा नजिककाे स्थानिय सहकारकाे जिम्मेवारी हुनु पर्छ तर, त्याे नरहरिनाथ गाउँपालिकामा देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित