Online News Khabar

युनिकोड

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा हमाल

951
SHARES
1.1k
VIEWS

कालिकोट – नेपाल ट्रेड युनियन कांग्रेस कालिकोटको अध्यक्षमा नबिन हमाल सर्वसम्मत निर्वाचित भएका छन ।
शनिबार सदरमुकाम मान्ममा चौथो जिल्ला अधिवेशनले नबिन हमालको नेतृत्वमा २३ सदश्यि जिल्ला समिति चयन गरेको छ ।

जिल्ला अध्यक्ष नगेन्द्र विष्टको सभा अध्यक्षता, नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाहीको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी कालिकोट का सभापती बल प्रसाद सन्ज्याल को विशेष आथित्यता मा नेपाल प्रेस युनियन का केन्द्रीय सदस्य खगेन्द्र भट्टराई नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ कर्णाली प्रदेश अध्यक्ष के पि पाण्डे नेपाल शिक्षक संघ कालिकोटका अध्यक्ष यमुना बम लगायत को उपस्थितमा अधिवेशन उद्घाटन भएको थियो ।

यस्तै उपाध्यक्षमा बिना शाही, सचिवमा माधव पाण्डे लगायत २३ सदश्यि जिल्ला कार्य समिति र प्रदेश र केन्द्रिय प्रतिनिधि समेत चयन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित