Online News Khabar

युनिकोड

बिद्युतकाे राष्ट्रिय प्रसारणमा जाेडिदै गाउँ वस्ती

910
SHARES
1.1k
VIEWS

कालिकोट – बिद्युतकाे राष्ट्रिय प्रसारण लाइनमा कालिकोटका गाउँ बस्ति जाेडिन थालेका छन ।

सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइनमा जाेडिएकाे एक वर्षपछि कालिकोटमा गाउँ बस्तिमा जाेडिन सुरू गरिएको छ ।
शुक्रबार शुभकालिका गाउँपालिका वडा नम्बर २ र ३ मा
राष्ट्रिय प्रसारण लाइन को सुभारम्भ गरिएको छ ।

सुभकालिका गाउँपालिका सरकार प्रमुख गोबिन्द प्रशाद आचार्य ,
वडा नम्बर २ का सरकार प्रमुख मन बहादुर शाही , माओवादी केन्द्र प्रदेश कमिटी सदस्य महारुद्र आचार्य (महान)माओवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य जगत चौलागाईं ,गोबिन्द तिमिल्सेना र सुभ कालिका 2 का युबा नेता धिर बहादुर शाही को पहलमा सुभ कालिका गाउँ पालिका को वडा नम्बर२ र ३ वडा मा अबको केही समयमा घरघरमा राष्ट्रिय प्रसारण लाइन जडान गरि बत्तिबल्ने छ।
यसैगरि महावै गाउँ पालिका, तिलागुफा रास्काेट नगरपालिकामा पनि जाेड्न सुरू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित