कालिकोट – आदरणीय अध्यक्ष कमरेड एबम नेपाल सरकारका समाननिय प्रधानमन्त्री ज्यु।
उपर कर्णालीबाट न्यानो अभिबादन
सधै रुकुम र जाजकोट बाट धम्की घुर्की र बार्गेलिङको अराजकता किन आउँछ ?
वडा र नगर हराउनेलाइ समानित गर्न हाम्रो क्रान्तीपार्टी भित्र सुहाउदैन।
जनयुद्धको नाममा अफ्नो पारिवारिक भित्र राज जमाउने हरुलाई समयमै ठाउमा राख्नु भयन भने अझै ठुलै दुर्घटना नगर्लान भन सकिन्न ??
चुनावका वेला जनयुद्धका उदघम कर्णालीका क्षेत्रमा माननीय बनायर पठाउनु हाेस् हामी मन्त्री बनाएर पठाउछाै भनेकाे झलझली कानमा झल्किन्छ ।
सांसद बनायर पठाएको कर्णाली बासिकाे नासाे ।
अहिले दुस्मन र बैरि दुस्मनकाे हासाे बनेकाे छ । अझैपनि हामी त्याे नासाेकाे प्रतिक्षामा छाै ।
लोकेन्द्र बा.शाहि हुम्लाजिल्ला का युवा नेता
Discussion about this post