Online News Khabar

युनिकोड

जनचेतना बहुमुखी क्याम्पसमा फेरि झडप,अनेरास्ववियु नेता शाही घाइते

1.3k
SHARES
1.6k
VIEWS

कालिकोट – जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा पुन झडप भएकाे छ ।
बिहान फर्जि मतका बियमा अखिल क्रान्तिकारी र अनेरास्ववियु बिच झडप हुदा स्थगित भएकाे थियाे ।
फेरि अहिले अखिल क्रान्तिकारीले फर्जि मत घुसाउदा अनेरास्ववियुले कट्टा फाल्न खाेजेकाे थियाे ।
त्यी बिवाद हुदा प्रहरीले शान्त पार्न २ राउण्ड अशुल ग्यास फालेकाे थियाे ।
झडपमा अनेरास्ववियुका पुर्व केन्द्रीय समिटी सदस्य रबिन्दबहादुर शाही घाइते भएका छन ।
शाहीकाे उपचार स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेकाे जनाइएकाे छ ।
अहिले मतदान स्थगित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित