Online News Khabar

युनिकोड

एमाले कालिकोटले ९ वटै पालिकामा पुगेर धन्यवाद ज्ञयापन कार्यक्रम राख्ने

916
SHARES
1.1k
VIEWS
  1. कालिकोट – नेकपा एमाले कालिकोटले यहि मंसिर १३ गते देखि २२ गते सम्म कालिकोटका ९ वटै पालिकामा पुगेर मतदातालाई धन्यवाद ज्ञयापन कार्यक्रम गर्ने भएकाे छ ।
    आफ्नाे समाजिक संञ्जाल फेसवुकमा प्रतिनिधि सभा सदस्य नगिन्द शाही नेशनलले यसरी लेखेका छन्

यहि मंसिर ४ गते सम्पन्न संघ र प्रदेश सभाको आम निर्वाचनमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने आदरणीय कालिकोट वासीलाई तपसिलको मिति र स्थानमा स्थानिय पार्टीको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम हुने हुदा यहाँहरू सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।

तपसिल
-2079 मंसिर 13 गते तिलागुफा नपा,गाल्जे ।
– 14 गते खाडाच्रक नपा, पिली ।
-15 गते महाबै गापा ,पाद्म
– 16 गते शुभकालिका गापा,
– 18 गते नरहरीनाथ गापा,कुमालगाउँ
– 19 गते शान्नित्रिबेणी गापा
-20 गते रास्कोट नपा,RCP बजार
21 गते पलाता गापा,थिर्पु
-22 गते पचालझर्ना गापा,जारकोट।
धन्यवाद !
यसरी भनिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित