कर्णाली प्रदेश खेलकुद हेर्ने जिम्मा पलाँति कान्छालाई

कर्णाली प्रदेश खेलकुद हेर्ने जिम्मा पलाँति कान्छालाई

नेकपा एमाले कर्णाली प्रदेश कमिटिले युवा नेता लक्ष्मण बहादुर बम पलाँति कान्छालाई पार्टी प्रदेश सदस्य सहित खेलकुद हेर्ने गरि ईन्चार्जको जिम्मेवारी तोकेको छ
नेकपा एमाले पार्टी कर्णाली प्रदेश कमिटिको बैठकले माओवादी केन्द्र प्रदेश सदस्य तथा बिद्यार्थी फ्याक्सन ईन्चार्ज बाट बिद्रोह गरि एमालेमा समाईत भएका बमलाई एमाले कर्णाली प्रदेश कमिटी सदस्य सहित एमाले पार्टीको जनबर्गिय संगठन खेलकुद माहासंघ नेपालको बिभागिय ईन्चार्जको जिम्मेवारी तोकेको छ प्रदेश पार्टी अध्यक्ष बिनोद शाहाले पत्र हस्तान्तरण गर्दै जनताको मनमुटुमा बस्न सफल विशाल पार्टिले बमको कृयाशिलता दक्षता र क्षामताको उच्च मुल्यांकन गर्दै जिम्मेवारी दिएको र कर्णाली को खेल जगत र जनसंगठन लाई सकृयता गराउने कुराको बिस्वास लिएको भन्दै हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । कर्णाली प्रदेशमा खेलकुद माहासँघ नेपाल संगठन का तर्फबाट ईन्चार्ज नन्दा ब्याल सह- ईन्जार्ज पंख मल्ल र एन पि बस्नेत अध्यक्ष प्रसुराम बस्नेत रहेका छन ।
युवा नेता बम बिद्यार्थी पार्टी का विभिन्न मोर्चा समाल्दै 5 बर्ष सत्ता संचालनमा उत्कृष काम गरेर लोकप्रियता हाँसिल गरि सकेका बम खेल जगतमा पनि ठूलो योगदान गरिएको पाईन्छ । राजनीति क्षत्रमा ठूलो आशा बोकेका बम बाट नेकपा एमालेले छोटै समयमा बिस्वस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित